Sunday, July 22, 2018

यात्रा

दुवैजना कुर्दछ मृत्तिकाले
मान्छे र ढुङ्गाविच भिन्नता के?
ढुङ्गा छ अल्छी र बसेर खाने
मान्छे घुमी देश विदेश जाने ।।

यात्रा गरी बादल लेक घुम्छ
र फेरि फर्केर समुद्र चुम्छ ।
निर्जीव बन्छन् सुख चैन राेज्ने
सजीव हुन् पैदल हिँड्न खाेज्ने ।।

No comments:

Post a Comment