😍😍
You are like air; I can't see you but you make me alive.
You are one with whom I can become outspoken speaking about every tiny stupid things through eyes. 🤣🤣🤣
You make me smile before falling asleep in the night and before waking up in the morning because you come to my heart and mind to remind me of your presence in some corner of this earth.
😊😊
You have been providing total peace to nurture my soul that make me feel happy and prosperous.
😶😶
You have been making me comfortable in this wicked world, but I think you are not sharing most of things with me.
😶😶
It's okay not to share if you feel comfortable when not sharing. But it's sad when I know you are being like a fan: hot and burning inside and not stopping to supply cold air to me. I can't bear it when you are in problem allowing me to live in comfort.
😶😶
Sunday, June 10, 2018
You are like air
Friday, April 20, 2018
Saturday, February 24, 2018
सम्भावना देखियाे
बेला माैसम लाग्छ याे समय नै बेमाैसमी वैलियाे
उत्साही तटमा सबै मनमनै बग्दै थियाैँ छाल झैँ
एकाएक अथाह भै बदलियाे अाकाश तत्काल नै ।१।
चिन्तामा किन माैन छाैँ सबजना काेही नमर्दा पनि
भावातीत यहाँ नवीन घटना केही नघट्दा पनि
मायाकाे अनुमान मात्र गरियाे अाधार पाएँ जब
साेच्थेँ सुन्दर जिन्दगी हरघडी बाँच्नेछु साथीसँग ।२।
बाेल्दा सुध्रिन सक्छ हालत दशा सारा समस्याहरू
बढ्ता बिग्रिन सक्छ माैन रहँदा सम्बन्ध बाँकी बरु
के चल्दैछ दिमागमा मनुजकाे बुझ्नै नसक्ने भयाे
के गर्थेँ जब साथमा नरहने सम्भावना देखियाे ? ।३।
एेना बाेल्छ खिस्याउने नजरले एक्लै नबाेल्दा पनि
खै तेराे सब मित्रता मरिगयाे हाँस्दैछ यस्ताे भनी ।३।
अाफ्नै मानिस हाैँ सबै भन कता कस्ले सुनायाे कुरा
मैले बुझ्न नस गल्ती गरेकाे भए
माफी मलार्इ दिनु
बाँच्ने जुक्ति कुनै नयाँ मगजमा अाएन जस्तै गरी
झर्नामा बहने प्रशस्त जल झैँ झर्छन् विनाकारण
मेराे सामु यताउता नगर है त्याे शब्द उच्चारण
शैलीमा बाँच्दै कुनै यादमा
Thursday, February 22, 2018
Restless Thursday Evening
Wednesday, February 21, 2018
Life is Beautiful
Tuesday, February 20, 2018
Everything Can't Be Shared
Monday, February 5, 2018
ओहोरदोहोर
ओहोरदोहोर
भित्र, म भित्र
मेरो मुटुको अर्थात्
मेरो जीन्दगीको सबैभन्दा नजीक
जहां निरन्तर,
धैर्यताकासाथ,
म चलुं या ढलुं
पुग्दै फर्कंदै गरीरहन्छ यो हावा
जांदा एउटा आभाष लेर जान्छ
कसैको
जो त्यहां आजपनि उसरी नै टहल्दैछ
मलाई ब्युंझाउंदै तर्साउंदै
जसरी हावा मभित्र दौडधुप गर्छ
हो त्यसैको
जांदा नसुनिने;
कहिल्यै नसुनिएको आवाज लेर जान्छ
लगत्तै केही आत्तिन्छन्;
मात्तिन्छन्; तात्तिन्छन्;
जो एक्लै दुनियां सामु
आज बीच मण्डपमा मञ्चित छिन्
ठीक उसैलाई
आफ्नै गोरेटोमा हराएकी देख्दा
रगत खुसी भै दौडिन्छ
त्यही रगतमा मन पौडिन्छ
जति चालेनि डुब्छ तर मर्दैन
हो मन मर्दैन
सबै त्यहीं हुन्छ
हुनसक्ने र हुने
त्यहीबेला हुन्छ
जब सबै निस्किन्छ
जो भित्रबाट, म भित्रबाट
मेरो मुटुको अर्थात्...
Wednesday, January 24, 2018
तिमी मलाई केही नदेऊ
तिमी मलाई केही नदेऊ
माया नदेऊ
याद नदेऊ
यति तिमीसँग मैले लिन मिल्ने केही छ भने
त्यो नदेऊ ।
किनभने
मैले आज एउटा बहुमूल्य चीज पाएको थिएँ
जसको मालिक म हुन पाएपछि मलाई केही चाहिएन
र म बडो जतनका साथ
त्यसलाई
आफ्ना हातका
मुठ्ठीमा च्याप्प समातेर बसीरहेँ
र मलाई त्यसले धेरै धेरै माथि उचालिरहेको थियो
त्यसैबेला कुनै सानो कारणवश:
म झल्याँस्स ब्युझिएँ
त्यसपछि अर्धचेतन भई धेरैबेरसम्म प्रार्थना गरीरहेँ ।
हे भगवान !
हालसालै जुन भूकम्प गयो
मलाई थाहा छैन
त्यसको असर मेरो कुन हिस्सामा पर्यो ?
छाती भासियो ?
कि नाक काटियो कि ?
टाउको चेप्टियो कि ?
या निधार चर्कियो !
अहो ! मलाई जे सुकै भएको होस्
तर मेरो मुठ्ठीमा रहेको त्यो चीज सकुशल रहेको खबर सुन्न पाऊँ ।
तर बिडम्बना !
म ब्युँझिएपनि मेरा मुठीहरु
कडासँग च्यापिएको थियो
तर त्यसभित्र त्यो बहुमुल्य चीज थिएन ।
यो के भयो ?
म जिन्दगीको बारेमा यति धेरै गम्भिर थिएँ
कति दौडिएँ
छटपटिएँ
रोएँ
कराएँ
गुहारेँ
चिन्तित भएँ
र बल्लबल्ल त्यो दुःखको फल मिलेको थियो
अनि केही समयपछि महसुस भयो
त्यो एउटा सपना थियो ।
र म ज्यादै दुःखी भएँ ।
अझैसम्म पनि यो मन एक ढिक्कामा जमीरहेछ ।
के त्यो एउटा सपना मात्रै थियो ?
त्यसको बिपनासँग कुनै लेनदेन हुँदैन ?
के म अझै सपनामै छु ?
हुन त
शायद म सपनामा निदाएँको थिएँ
र सपनामै ब्युझिएँको छु
अब यो सपनाबाट पनि ब्युँझिनु छ
त्यसैले
तिमी मलाई केही नदेऊ
यदि दियौ भने
फेरी म केही समयपछि ब्युँझिनेछु
र प्रार्थना गर्नेछु
हे भगवान !
म मरेपनि उनले दिएको केही मसँग होस् ।
तर बिडम्बना !
म ब्युँझिदा मेरा मुठ्ठीहरु जतिसुकै
कडासँग च्यापिएको भएपनि
सपनामा जतनसँग च्यापेको तिम्रो याद
त्यस मुठ्ठीभित्र हुनेछैन
म फेरी अर्कोपटक पनि मूर्ख साबित हुने छु ।
र झन् दोधारमा पर्नेछु
कि अहिले म सपनामा छु या बिपनामा !
त्यसैले तिमी मलाई केही नदेऊ !
माया नदेऊ
याद नदेऊ
यति तिमीसँग मैले लिन मिल्ने केही छ भने
त्यो नदेऊ ।
Saturday, January 13, 2018
पाैष २९, २०७४ जनवरी १३ २०१८
मान्छेकाे अहिले विवेक सकियाे, हेरेर खै के गरूँ
जे लाग्याे मनमा त्यसै गरिदिए, देखेर खै के लेखुँ
नाङ्गाे हिँड्दछ अाज मानिसहरू, भन्दै छ गर्मी अति
अाफ्नाे संस्कृति मूल्य ख्याल नगरी, बिर्सन्छ देशी जति ।१।
नेता, लेखक, पत्रकार, जनता सारा गफाडी पनि
अाफैँ चाेर समाजकाे नजरमा अाफैँ महात्मा बनी
मान्दाहुन् जन सर्बश्रेष्ठ युगकाे, अाफू स्वयम् भूपति
लाग्दैछन् पथमा सदा गतलकाे, निर्लज्ज हुन्छन् अति ।२।
सुन्दैनन् गुरूवर्ग मान्यहरूकाे, अाफैँ बडा साेच्दछ
सम्झाए प्रतिकार गर्दछ त्यसै,
पूजा मिलेरै गराैँ
#शार्दूलविक्रिडित #प्रयास
पूजा गर्छ कुनै मनुष्य बिचरा, देख्दा कतै मूर्तिकाे
अर्काेले अपमान गर्छ सहजै भन्दै महाचाेर याे
ढुङ्गा जाे उभिर्इ तटस्थ पथमा, निर्जीव झैँ बस्दछ
पूजिन्छन् कहिले कतै नयनमा धूलाे बनी पस्दछ ।१।
मान्छे हुन् कसरी निकै फरक भाे, जाती तथा धर्म ती
बुझ्दैनन् तिनले सबै धरतीका, हुन् एउटै सन्तति
के हाेला झगडा गरे सबजना, मारेर मान्छे सयाैँ
याैटै हुन् भगवान् कतैतिर भए, पूजा मिलेरै गराैँ ।२।
Thursday, January 11, 2018
पौष २०७४ २७ 11 January 2018 बिहिबार दशमी, कृष्ण पक्ष पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवस
Friday, August 25, 2017
अालाेचना नगराैं, स्वस्थ जीवन जीअाैं
========================
अालाेचना नगराैं, स्वस्थ जीवन जीअाैं
========================
अालाेचना नगराैं, स्वस्थ जीवन जीअाैं
========================
Sunday, July 30, 2017
People I met on internet
![]() |
Brendon Burchard |
Brendon Burchard is the world’s leading high performance coach, the most requested motivational speaker of his generation, and one of the most-watched, quoted and followed personal development trainers in history. He is also in the Top 100 Most Followed Public Figures on Facebook, with over 10 million fans across his pages, and the star of the web’s most shared personal development videos (now over 100 million views).
![]() |
Adam Braun |
![]() |
Dr. Shefali Tsabary |
Monday, July 24, 2017
Do we have a choice to be happy or not? - Quora
How can I be happy all days? -Quora
Answer by Lawong
It means happiness is the product of your thinking. First and foremost, we must think of being happy Your perception about things determines your own happiness.
My simple suggestion for you to be happy is just get out of that narrow room from where you are viewing everything. You have to have that much broad perception about things.
Another point is we must be positive. Anger, hatred, jealosy, mimicry make us negative and that never allow us to generate spiritual happiness within us.
As Dr. Shefali Tsabery said, we must perceive things as happening for us not happening to us.
Another thing for happiness is that we must understand that life is collection of short term things i.e. all these adversities, sorrows, griefs are temporary.