Sunday, November 5, 2017

बिश्वास केमा गर्छौ

बिश्वास आंखामा गर्छौ कि ऐनामा गर्छौ
कि राम्रो छ भनिदिने दुनियांमा गर्छौ

अहो, म र तिमीलाई उस्तै देखाउंदो रैछ
अनि बिश्वास कसरी यो जमानामा गर्छौ

No comments:

Post a Comment