A personal blog
भाग्य फुराउंनेछु, तिमी बिना पनि म मुस्कुराउंनेछु, तिमी बिना पनि मेरो पनि आफ्नै संसार छ प्रिय लगन जुराउंनेछु, तिमी बिना पनि
No comments:
Post a Comment