A personal blog
अविश्वासको कुईरो रैछ, अझै तिमीभित्र शंकैशंकाको धुईरो रैछ, अझै तिमीभित्र मरिमेट्छु साथी भनी म चैं एकोहोरो मुटु छेड्ने सुईरो रैछ, अझै तिमीभित्र
No comments:
Post a Comment