A personal blog
आजकल बिपना पनि सपनाजस्तै लाग्छ सामुन्ने आउँछौ तिमी सपनाजस्तै लाग्छ थाहा छैन कतिखेर झल्याँस्स ब्युँझिनुपर्छ त्यसैले यो जिन्दगी सपनाजस्तै लाग्छ
No comments:
Post a Comment