सम्झे दुख्दछ दुःखमा छ सिरिया अावाज अायाे यतै
फुल्ने फूलहरू अभाव रहला भत्के बगैँचा सबै
हाम्राे देश धनी भए अलिकता पानी पठाअाैँ त्यता
थाेरै राहत मिल्छ है रगतकाे खाँचाे परेकाे पला
यस्तै झैझगडा अथाह पहिले नेपालमा भैदियाे
नेपाली इतिहास अाज सहसा साकार दाेहाेरियाे
हामी हाैँ सब बन्धुबान्धव भने नारा बिरामी भयाे
नाेक्सानी सब विश्वकाे निकट भाे माटाे खरानी भयाे
सुन्दा काँतर कान डम्म थुनिए
विकासमा सपथकाे नारा बिरामी भयाे
मर्नेहरू
नेपाली मन याे स्वभाव यसकाे
No comments:
Post a Comment