सद्भावना
बाध्यता हाे
सभ्यताकाे
काेही मान्छे गलत पथमा हिँड्न लाचार हुन्छन्
हाँस्ने खेल्ने समय नपुगी
हाम्राे जस्तै सब मुलुकमा घाम लाग्दैन राती
बुझ्दै जाँदा मनुज सबका दुःख उस्तै छ साथी
साेचेजस्ताे सफल नहुने जिन्दगीकाे परीक्षा
दाेबाटाेमा
भन्दै हिड्छाै सब नियतिकाे खेल हाे जिन्दगी याे
Saturday, March 3, 2018
Friday, March 2, 2018
चलेकै छ अाज
दुवैपट्टि टाेली चलेकै छ अाज
मलामी र डाेली चलेकै छ अाज
तिमी रङ्गिएकी हिजाे मात्र हैनाै
म देख्दैछु हाेली चलेकै छ अाज
यहाँ शान्ति धेरै सुरक्षा छ भन्छाै खुलेअाम गाेली चलेकै छ अाज
न अाफन्त धेरै न सम्पत्ति पैसा
हुँदा भाेक बाेली चलेकै छ अाज
शुभारम्भ तिम्राे भयाे जिन्दगीकाे
यता वक्ष पाेली चलेकै छ अाज

Tuesday, February 27, 2018
Monday, February 26, 2018
सकिए तेरा उज्याला दिन
निकुञ्ज अभ्यासमाला ८२
छन्दःशार्दूलविक्रीडित
समस्याः सकिए तेरा उज्याला दिन
अभ्यास समयः ०८ः०० देखि ०९ः०० साँझ
(सिरियाको नर संहार प्रति कविहरूको भावना।)
सकिए तेरा उज्याला दिन
भत्काइस् सबका नयाँ घरहरू बन्दै गरेका थिए
नौला पुष्प अबोध आँगन भरी फुल्दै गरेका थिए
टुक्रेका सपना र मानसिकता सक्छस् यथावत् बना
गर्दैछन् प्रतिकार बुझ्नु सकिए तेरा उज्याला दिन ।
के सोच्छस् नभए अभाव रुपियाँ चल्नेछ तेरो सबै ?
जे चाह्यो सहसा त्यही गरिदिने आफैँ महादेव झैँ
तेरो कर्म विरुद्धमा दिनदिनै बढ्दैछ आलोचना
हौसिन्छस् कतिखेरसम्म सकिए तेरा उज्याला दिन ।
- विजय तामाङ

Sunday, February 25, 2018
सिरिया
सम्झे दुख्दछ दुःखमा छ सिरिया अावाज अायाे यतै
फुल्ने फूलहरू अभाव रहला भत्के बगैँचा सबै
हाम्राे देश धनी भए अलिकता पानी पठाअाैँ त्यता
थाेरै राहत मिल्छ है रगतकाे खाँचाे परेकाे पला
यस्तै झैझगडा अथाह पहिले नेपालमा भैदियाे
नेपाली इतिहास अाज सहसा साकार दाेहाेरियाे
हामी हाैँ सब बन्धुबान्धव भने नारा बिरामी भयाे
नाेक्सानी सब विश्वकाे निकट भाे माटाे खरानी भयाे
सुन्दा काँतर कान डम्म थुनिए
विकासमा सपथकाे नारा बिरामी भयाे
मर्नेहरू
नेपाली मन याे स्वभाव यसकाे

शालिनी
तातै खाउँ पाेलिएरै मरूँ मभन्दै अायाै राेक्न केही गरूँ म
सारा खाता च्यातियाे है किताब
पानापाना खाेज्नु राखी हिसाब
सारा खाता च्यातियाे है किताब
पानापाना खाेज्नु राखी हिसाब
मायाकाे महत्व
निकुञ्ज अभ्यासमालाको ८१ औँ शृङ्खलामा आज हामी नेपाली लोकलय झ्याउरेमा अभ्यास गर्नेछौँ ।
झ्याउरे नेपालको अत्यन्त प्रसिद्ध लोकलय हो । देवकोटाका मुनामदन, कुञ्जिनी, माधव घिमिरेको पापिनी आमा लगायत विभिन्न खण्डकाव्यहरूमा यसको सशक्त प्रयोग भएको देखिन्छ । दुर्इ हरफको एक पद्य मानिने यस झ्याउरे लयमा एक हरफमा १६ अक्षर हुन्छन् भने शास्त्रीय छन्दमा झैँ यसलार्इ गण या मात्रागणनाको दायरामा राखिँदैन । स्थिति हेरेर स्वरको उच्चारणमा आवश्यकताअनुरूप लघुलार्इ गुरु र गुरुलार्इ लघु पनि उच्चारण गर्ने प्रचलन छ । नेपाली समाजमा भिन्न भिन्न झ्याउरे लय प्रसिद्ध छन् । तीमध्ये मुनामदनको लय सर्वाधिक लोकप्रिय छ । आज हामी सोही लयमा लेखनको अभ्यास गर्नेछौँ । झ्याउरे लयमा एक श्लोकमा दुर्इ हरफ हुने भनिए पनि हामी आज चार हरफलार्इ एक पद्य मानी अभ्यास गर्नेछौँ । जसमा चतुर्थ हरफमा समस्या अनिवार्य रूपमा आउनुपर्नेछ ।
छन्द - झ्याउरे (लोकलय) अक्षर - ३+२/३+२/३+३ = १६
विश्राम - पञ्चम, दशम र अन्तिममा ।
समस्या - मायाकाे महत्व।
चल्दैछ यहाँ परीक्षा हाम्राे उत्तीर्ण हुनुछ
कर्तव्य पुरा गरेर अर्कै लाेकमा जानुछ
सङ्कीर्ण बनी घृणा र इर्ष्या गरेर के पत्ताे
सद्भाव राखाैँ सबैमा बुझाैँ मायाकाे महत्व
- विजय तामाङ
Subscribe to:
Posts (Atom)